खाध्य पदार्थको पोषण प्रवर्दन तथा उत्पादनको क्रममा प्रयोग भएको विषादीको असर न्युनिकरण कार्यक्रम
Start Date: March 12, 2025
End Date: March 21, 2025
Buddhabhumi, Maharajung, Banganga, Krishnanagar
यस जिल्ला भित्र धेरै खेती हुने ठाउँ पहिचान गरि सोहि ठाउँका स्वास्थ्यकर्मी, कृषक र उपभोक्ताहरुलाई सहभागी गराई १ दिने सचेतनात्मक अभिमुखीकरण कार्यक्रम संचालन गरियो | सचेतनात्मक अभिमुखीकरण कार्यक्रममा विषादीको उचित प्रयोग गर्ने तरिका, जैविक खेतीको महत्व, बिषादिले पर्ने असरहरु र त्यसबाट बच्ने उपायहरु जानकारी गराईयो |