सुर्तीजन्यतथा लागु पदार्थको दुर्व्यसनको अवस्था र असरबारे उच्चा जोखिममा रहेका समुदायमा अन्तरक्रिया कार्यक्रम
Start Date: March 12, 2025
End Date: March 29, 2025
Palikas
यस जिल्ला भित्र धेरै खेती हुने ठाउँ पहिचान गरि सोहि ठाउँका स्वास्थ्यकर्मी, कृषक र उपभोक्ताहरुलाई सहभागी गराई १ दिने सचेतनात्मक अभिमुखीकरण कार्यक्रम संचालन गरियो | सचेतनात्मक अभिमुखीकरण कार्यक्रममा विषादीको उचित प्रयोग गर्ने तरिका, जैविक खेतीको महत्व, बिषादिले पर्ने असरहरु र त्यसबाट बच्ने उपायहरु जानकारी गराईयो |